Ramananda Research Centre

Coordinated by Mahesh Sanyas Ashram

Upcomming Events

Upcomming Events

  • 22
  • Jan

गीताज्ञान महोत्सव एवम् भूमिदान महाअभियान-२०७९

  • Devghat-5, Tanahun, Mahesh Sanyash Ashram

परमपूज्य सद्गुरूदेवको सत्सङ्कल्प अनुसार वैदिक वाङ्मय र ज्ञानविज्ञानको अध्ययन-अनुसन्धानद्वारा नयाँ पुस्तामा हाम्रो मौलिक संस्कार, संस्कृति र विचार प्रवर्धन गरी सभ्य समाज निर्माणमा योगदान गर्ने उद्देश्यले स्थापित रामानन्द अनुसन्धान केन्द्र (RRC) लाई अन्तर्राष्ट्रिय प्राच्य विज्ञान अध्ययन केन्द्रका रूपमा सञ्चालन गर्न समायोजित गीताज्ञान महोत्सव एव भूमिदान महाअभियान-२०७९ मा यहाँको श्रद्धामय साथ, सहयोग र उपस्थितिका निम्ति सादर निमन्त्रणा गर्दछौँ ।