Ramananda Research Centre

Coordinated by Mahesh Sanyas Ashram

Special Features

Special Features

  • आध्यात्मिक ल्याब र वेधशाला

  • नक्षत्र वाटिका एवं आध्यात्मिक वनस्पति वाटिका

  • ताडपत्र, भोजपत्र र पाण्डुलिपिहरूको सङ्ग्रहालय

  • विशिष्ट अनुसन्धातालाई आवास र भोजनालयको व्यवस्था

  • नेपाली लोक सँस्कृतिको समन्वयात्मक अध्ययन

  • बृहत् पुस्तकालय र डिजिटल लाइब्रेरी

  • ध्यान, हवन र साधनाको उर्जा अध्ययन एवं मापन

  • पुर्ख्यौली ज्ञान विज्ञानको आधुनिक प्रविधिबाट सत्यापन